नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
जारी फिफा विश्वकप फुटबल अन्तर्गतको अन्तिम १६ को खेलमा आइतबार हुने बहुप्रतीक्षित खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले नर्वेको सामना गर्दैछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
सरकारले चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने अधिकांश रकम भुक्तानी भइसकेको जनाएको छ।
नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
गुगल र यसको मातृ कम्पनी अल्फाबेटले युरोपमा अहिलेसम्मकै ठूलो कानुनी झट्का बेहोरेका छन् ।
सरकारले पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन बनाएको छ ।
सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ ।
आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ।
.. ..