आज सुनचाँदीको मुल्य कति छ ?
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ५ रुपैयाँले बढेर ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.