राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले पुस २९ गते काठमाडौंको बद्रीनाथ होटलमा १० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११:३० बजे सुरु हुनेछ।
कृषि विकास बैंक लिमिटेडले पुस २९ गते भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठानमा आफ्नो १८औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ ।
कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ।
पुर्व गृह मन्त्री रबि लामिछाने बिरुद्ध तीनवटा मुद्धा दर्ता भएको छ ।
.. ..