सुनको मुल्य बढदाँ चाँदीको भने स्थिर

बुधबार, २८ जेठ २०८२, ११:४० AM
post-image

काठमाडौं, २८ जेठ । आज सुनको मूल्य बढदाँ चाँदीको मुल्य भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}