नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गणेश नेपालीको आत्मदाहको घटनालाई नागरिकमा बढ्दो निराशाको प्रतिनिधि घटना भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले राज्य, समाज र सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको बताएका छन्।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले स्टन्ट देखाएको आरोप लगाएका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापन र गणेश नेपालीको आत्मदाह प्रयासको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।
टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियाअन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनको औपचारिक प्रक्रिया अघि बढाएको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ३ करोड ७१ लाखभन्दा बढी कित्ता सेयरको लक–इन अवधि आगामी साउन ३० गतेदेखि समाप्त हुने भएको छ। लक–इन अवधि सकिएसँगै ती सेयर कारोबारका लागि योग्य हुनेछन्।
बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बजारबाट फिर्ता तान्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको वीर अस्पतालले जानकारी दिएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
.. ..