भोटेकोशीमा एक्कासी ठुलो बाढी

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।

Artha Kendra Artha Kendra
बुधबार, १० भदौ २०८३, ११:४९ AM
फन्ट
भोटेकोशीमा एक्कासी ठुलो बाढी

रसुवा । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा अत्यधिक ठूलो बाढी आएको हो । बाढीका कारण नदीको जलसतह बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र डुबानमा परेका छन् ।

प्रशासनले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको बताएको छ । बाढी एक्कासी आएका कारण ठुलो क्षति भएको पूर्वानुमान गरिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.