आज सुनको मूल्य बढदाँ चाँदीको मुल्य भने स्थिर रहेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण बिषयमा सहमती भएका छन ।
काठमाडौँ महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भङ्ग गरेको छ ।
संसारको सबैभन्दा सानो देश भ्याटिकनले आर्थिक अभावको सामना गरिरहेको छ।
अचानक गर्मी बढ्दा डिहाइड्रेसन र घाँटी सुख्खा हुनुका साथै चक्कर लाग्न सक्छ ।
जेठ १३ गतेदेखि अवरोध रहेको संसद खुलाउने विषयमा अहिलेसम्म भएका सबै प्रयास सहमति नजिक पुगेको भनिएपनि सफल भने भएका छैनन् ।
सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँट आज दिउँसो सम्पन्न भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ ।
नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
राष्ट्रियसभाको बैठक बस्दैँछ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.