भ्यानको ठक्करबाट नौ वर्षीया एक विद्यार्थीको मृत्यु भएको छ ।
आज मूल्य वृद्धि हुने कम्पनी र घट्ने कम्पनीको संख्या समान — १२४/१२४ — रहेको छ।
। प्रतिपक्षी दलहरुले भने भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गर्दै आएका छन् । माओवादीले सहमति गरे पनि रास्वपा र राप्रपा सहमत भएका छैनन् ।
आज सोमबार शेयर बजार खुलेको पहिलो घण्टामा नेप्से सूचक १३।३९ अंकले उकालो लाग्दै २,६६९।२५ विन्दुमा पुगेको छ, जहाँ ३ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।
सुनको मूल्य जेठ २७ गतेदेखि स्थिर रहेको छ र वैशाख ९ मा हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय पुगेको थियो।
मकरी गाड हाइड्रोपावर लिमिटेडले असार १८ गते विशेष साधारण सभा बोलाएको छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ।
चालू तर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन
कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न अनुमति प्रदान
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.