सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर 'अफ द सिरिज' बनेका छन् ।
डलर संकटको सामना गरिरहेको माल्दिभ्सले नयाँ विदेशी विनिमय नियम लागू गरेको छ ।
सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिदै छ ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्याइएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.