Quick links
चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने सम्झौता पुष्टि गरेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुहरुले संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहने बताएका छन् ।
सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा २४ घण्टाभित्र जवाफ दिन आदेश गरेको छ ।
जेठ ५ गते बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट इतिहासमै पहिलोपटक भारतका लागि श्री एयरलाइन्सको सिधा उडान सम्पन्न भयो
बुधबार नेपाली बजारमा सुन प्रतितोला रु. ३,३०० ले घटेर रु. २,९२,००० मा र चाँदी रु. १२५ ले घटेर रु. ४,९६० मा कारोबार भइरहेको छ।
दोर्दी खोलाको २७ मेगावाटे प्रवर्द्धक हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले १ः०.५ अनुपातमा निष्कासन गरेको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन हो।
झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।
नेपाल पूँजी बजार लगानीकर्ता संघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सेबोनलाई लाभकरलाई लाई अन्तिम कर बनाउने माग सहित ७ बुँदे नीतिगत सुझाव बुझाएको छ।
संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सुनुवाई जारी रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्रथामिकता आफुले स्वीकार नगर्ने बताएका छन् ।
.. ..