सेबीले अनिल अम्बानीलाई ५ वर्षका लागि पुँजीबजारबाट प्रतिबन्ध गर्यो, २५ करोड रुपैयाँ जरिवाना
भारतीय सेयर बजार नियामक संस्था, सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले उद्योगपति अनिल अम्बानी र रिलायन्स होम फाइनान्स लिमिटेड (RHFL) का २४ जना पूर्व उच्च पदस्थ कर्मचारीहरूलाई पाँच वर्षका लागि पुँजीबजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ।