आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने

नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, १६ फाल्गुण २०८१, १०:४१ AM
फन्ट
आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने

काठमाडौ, फागुन १६ । नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.