पुष्पाः२ द रूलका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन ।
आज सुनको मूल्य घटेको छ ।
आज नेपाल पत्रकार महासंघको निर्वाचन हुदैँछ ।
काठमाडौं, २७ मंसीर । बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।
रवी लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सले सुपर ओभरमा विराटनगर किंग्सलाई १३ रनले पराजित गरेको छ।
बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ पनि यथावत् रहेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने तयारी गरेको छ।
.. ..