सभामुख घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दै

सभामुख देवराज घिमिरेले संसदको गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका छन्n

Artha Kendra Artha Kendra
आइतबार, २५ जेठ २०८२, १२:१८ PM
फन्ट
सभामुख घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दै

काठमाडौं, २५ जेठ । सभामुख देवराज घिमिरेले संसदको गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका छन् ।सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।

आज अपराहन्न १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद अवरोध गरिरहेका छन् । विपक्षीहरुले जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएपनि त्यसपछि जेठ २० गते देखि बोलाइएका बैठक अवरोध गर्दै आएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.