सुनको भाउ स्थिर रहदाँ चाँदीको बढयो

शुक्रबार, २३ जेठ २०८२, १२:५२ PM
post-image

काठमाडौं, २३ जेठ । आज सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार झै शुक्रबार पनि छापावाल सुनको मुल्य स्थिर रहेको छ ।

जस अनुसार शुक्रवार छापावाल सुन प्रति तोला १ लाख ६६ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तर, शुक्रवार चाँदीको मूल्य भने बढेको छ । हिजो २ हजार ७५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}