मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालय तोडफोड र तालाबन्दी गरिएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् ।
नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आज 'घर फर्किने' कार्यक्रम गरेर भित्र्याउदैछ ।
संकटसँग जुधिरहेको विश्वमा किसानहरूले चुपचाप काम गरिरहेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाट नयाँ संसद आउने कुरामा कांग्रेस प्रष्ट रहेको बताएका छन् ।
दिल्लीमा वायु प्रदूषणले लगातार बढिरहेको छ ।
शिक्षामन्त्री महावीर पुनले शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम भ्रष्टाचार भएको बताएका छन् ।
अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.