सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
आज चैत २७ गते बुधबार नेप्सेमा सूचीकृत दोर्दी खोला जलविद्युतको वार्षिक साधारण सभा बस्दै छ ।
ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा आज बस्दै छ ।
बल्खुमा मंगलबार कार्यक्रम सम्पन्न गरेपछि स्थल सफा गरेकोमा काठमाडौं महानगरका मेयर बालेन शाहले राप्रपालाई धन्यवाद दिएका छन्।
विद्यालय शिक्षासम्बन्धी कानुन संशोधनका विषयमा जारी आन्दोलनलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले फेरि शिक्षक महासंघलाई वार्तामा बोलाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन ।
पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
मातृभूमि लघुवित्तले वार्षिक साधारण सभा वैशाख २ गते बोलाएको छ ।
.. ..