हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक बस्दैँछ ।
सुन तस्करी प्रकरणमा फरार नेकपा माओवादी नेतृ पक्राउ परेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोत्तर गर्न नदिएका रास्वपाले संसद बैठक बहिस्कार गर्नु परेको कारण खुलाएका छन् ।
नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई हेपेको आरोप लगाएका छन् ।
आज संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ।
सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन्।
शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ ।
नेपालले नेदरल्याण्डलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक पुनरागमन गरेको छ।
गर्ने नै मौसमी राजनीति हो, फूल टाइम राजनीति गर्नै होइन।"
.. ..