कलाकार सागर लम्साललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ ।
बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ ।
बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले रिलिजको पहिलो दिन कीर्तिमानी कमाई गरेको छ ।
बलिउडको सबैभन्दा लोकप्रिय जोडी मध्ये एक, क्याट्रिना कैफ र विक्की कौशल आमाबाबु बनेका छन् ।
ऋतिक रोशनको फिल्म ‘वार २’ ले सिनेमाघरमा रिलिज भए पछि जुन अपेक्षा गरिएको थियो, त्यो हुन सकेको देखिएको छैन।
हेराफेरी ३ को विवाद अन्त्य गर्दै परेश रावलले फिल्ममा फर्किने भएका छन ।
नेटफ्लिक्स एक ओटीटी प्लेटफर्म हो, जसले हरेक हप्ता आफ्नो पुस्तकालयमा विभिन्न प्रकारका सामग्री थप्छ।
आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् ।
अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको सुपरहिट कमेडी फ्रेन्चाइज ‘हेराफेरीः३’को बारेमा अचम्मको खबर आएको छ।
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.