कलाकार सागरलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ । कलाकार सागर लम्साललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
शनिबार पक्राउ परेका 'बले' उपनामले चिनिने सागरलाई अमेरिका रहेकी एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएकी थिइन् ।
चौतर्फी दबाबपछि शनिबार बिहान प्रहरीले बलेलाई पक्राउ गरेको थियो । प्रहरीले पिडित युवतीको जाहेरी नआएका कारण उनीविरूद्ध अभद्र व्यवहार कसुरमा म्याद थप गरेको प्रहरीले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.