आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मानित गरेको छ ।
आर्थिक बर्ष २०८२-८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन भएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा सरकारको चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको छ ।
विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको छ ।
नेपालले तराई आर्क ल्याण्डस्केपमा आरइडीडी प्लस उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्गत लगभग १.८८ मिलियन टन कार्बन डाइअक्साइड घटाउन विश्व बैंकको वन कार्बन साझेदारी सुविधाबाट ९.४ मिलियन डलर अर्थात् करिब एक अर्ब ३३ करोड २९ लाख ७१ हजार भुक्तानी प्राप्त गरेको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.