सुनचाँदीको मुल्य बढ्यो
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ८ सयले बढेर २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८३ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर तोलाको ४३५० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४३१५ मा कारोबार भएको थियो ।
Comments
1 comment · join the conversation
Expert
·K lekheko babu ek patak padha tw k lekheko raixu bhanerw
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.