मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।
प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायले १५ जना फरार प्रतिवादीसँगै लाखौंको भन्सार छलीको सामान सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मोरङको उर्लाबारी नगरपालिका-५ मा रहेको ‘मोबाइल वर्ल्ड’ पसलमा चोरी भएको छ।
प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ।
प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।
अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।
केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् ।
अवैध कल सेन्टर सञ्चालनमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकसहित ५३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाइ पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.