जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले चेकजाँचको क्रममा ३ थान मोटरसाईकल र ४ साईकल सहीत लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
‘लिटिल बुद्ध’ भनिने रामबहादुर बमजनलाई अदालतले सफाइ दिएको छ। उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका छन्।
एटी अलर्ट भन्दै शंकास्पद लिङ्क पठाएर इसेवा र खल्ती जस्ता डिजिटल वालेट ह्याक गरी लाखौं रुपैयाँ चोरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन्।
ललितपुरको च्यासलमा पानीको ट्यांकीभित्र मृत अवस्थामा फेला परेकी ११ वर्षीया दुर्गा बोहराको हत्या आफ्नै १५ वर्षी...
तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ ।
विज्ञापनमा लेखिएको थियो, "निःशुल्क टेक्निकल एनालाइसिस तालिम र टुल्सहरू प्राप्त गर्नुहोस्।"
काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्।
बुढानीलकण्ठ मन्दिरको मर्मत, सम्भार र विस्तारका लागि २०४४ सालमा सुरु भएको मन्दिर आसपासको ४८ रोपनी जग्गा अधिग्रहण अझैसम्म पूरा नभएपछि सर्वोच्च अदालतले यथाशीघ्र अधिग्रहणको काम पूरा गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.