चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न १२% लाभांश घोषणा गरेको छ।
महालक्ष्मी विकास बैंकले २०८०/८१ को आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत कुल लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने तयारी गरेको छ।
जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले आफ्नो गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री गर्दैछ ।
माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.