शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा नाफा आर्जन गरेको छ ।
रौतहटको चर्चीत बजार कटहरिया स्थित नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षपछी आफ्नै भवनमा सञ्चालनमा आएको छ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।
नागरिक लगानी कोष (CIT) ले हालसालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणले केही मिश्रित परिणाम देखाएको छ।
हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि आफ्नो हालको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन र बिक्री खुला गरेको छ।
हाइड्रोइलेक्ट्रिसिटी इन्वेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको छ।
अनुसन्धान गर्दै जाँदा नेपाल दम्पतीले प्रभु बैंकमा त्यतिको रकम राखेको नै नभेटिएको बैंकले जनाएको छ।
न्यादी हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नोक्सान व्यहोरेको छ ।
एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।
लुम्बिनी केबलकारले मर्निङ अफर’ ल्याएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.