प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् ।
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।
सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ ।
‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन रहेकोले लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने छन ।
कुमारी बैंकको संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा राखिएको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले ४ करोड ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पदबाट राजीनामा दिएकी छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन हेर्न नभ्याइने भएको छ ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वैशाख १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.