राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् ।
नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न र वायु गुणस्तर व्यवस्थापनलाई सुदृढ बनाउन विश्व बैंकले ५२ मिलियन अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।
नेप्से परिसूचकमा आज अत्यधिक वृद्धि देखिएपछि तेस्रो सर्किट ब्रेकर लागू हुँदै शेयर बजार आजका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र वृद्धि भएपछि आज दोस्रो पटक सर्किट ब्रेकर लाग्दै शेयर कारोबार पुनः केही समयका लागि रोकिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र वृद्धि भएपछि बजारमा सर्किट ब्रेकर लाग्दै कारोबार केही समयका लागि रोकिएको छ।
मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले समयअनुसार पार्टी र नेतृत्वमा परिवर्तन आवश्यक रहेको टिप्पणी गरेका छन् ।
प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।
पूर्व शिक्षामन्त्री महावीर पुनले सुशिला कार्कीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।
प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.