• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मा सिफारिश

प्रधानन्यायाधीशमा न्यायाधीश डा.मनोजकुमार शर्मालाई सिफारिश गरिएको छ ।

नेप्सेमा सामान्य सुधार: ६.९४ अंक बढेर २७१८.१६ मा बन्द; कारोबार रकम भने ७.०९% ले गिरावटमा

बिहीबार सेयरबजार सामान्य सुधारसहित बन्द — नेप्से ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुग्यो, ३३४ कम्पनीमध्ये १५५ हरियो र १०२ रातो; तर कुल कारोबार रकम बुधबारको तुलनामा ८.३१% ले घटेर रु. २.९३ अर्बमा सीमित भयो।

एसइई नतिजाको अन्तिम तयारी हुदै, बैशाख २९ गते भित्र सार्बजनिक हुने

यस बर्षको एसइईको नतिजा बैशाख २९ गते भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।

सांसदहरुको अबदेखि विद्युतीय हाजीरी, आजदेखि बायोमेट्रिक विवरण लिइदै

सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरूको विद्युतीय हाजिरी व्यवस्थापनका लागि बायोमेट्रिक विवरण सङ्कलन गर्ने भएको छ ।

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

गोकुल बास्कोटाको प्रस्ताव: प्रदेश खारेज गरौँ, प्रतिनिधि सभाबाट समानुपातिक हटाऔं

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

संवैधानिक परिषदको बैठक आज बस्दै

आज संवैधानिक परिषदको बैठक बस्दैछ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।

सरकारी कर्मचारीका यी १२ वटा ट्रेड युनियन संगठनको दर्ता खारेज

सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनको दर्ता खारेज गरेको छ ।

  • 1
  • .. ..

  • 53
  • 54
  • 55
  • 56
  • 57
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com