• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

सुन-चाँदी मूल्यमा भारी गिरावट

बुधबार नेपाली बजारमा सुन प्रतितोला रु. ३,३०० ले घटेर रु. २,९२,००० मा र चाँदी रु. १२५ ले घटेर रु. ४,९६० मा कारोबार भइरहेको छ।

हिमालयन पावर पार्टनरको हकप्रद आवेदनको आज अन्तिम दिन

दोर्दी खोलाको २७ मेगावाटे प्रवर्द्धक हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले १ः०.५ अनुपातमा निष्कासन गरेको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन हो।

झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

आगामी बजेटका लागि लगानीकर्ता संघले सेबोनलाई बुझायो ७ बुँदे सुझाव: पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने प्रमुख माग

नेपाल पूँजी बजार लगानीकर्ता संघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सेबोनलाई लाभकरलाई लाई अन्तिम कर बनाउने माग सहित ७ बुँदे नीतिगत सुझाव बुझाएको छ।

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाई जारी

संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सुनुवाई जारी रहेको छ । 

आफ्नै सरकारप्रति डा. अमरेश कुमार सिंहको संसदमा असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्रथामिकता आफुले स्वीकार नगर्ने बताएका छन् ।

जेठ १४ देखि सानिगाड हाइड्रोको आईपीओ खुल्दै

सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्राथमिक शेयर (आइपिओ)  निष्कासन गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठक आज बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

हर्क साम्पाङले संसदमा आज पनि देखाए पर्चा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि पर्चा देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् । 

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

  • 1
  • .. ..

  • 44
  • 45
  • 46
  • 47
  • 48
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com