हर्क साम्पाङले संसदमा आज पनि देखाए पर्चा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि पर्चा देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् । 

Artha Kendra Artha Kendra
मंगलबार, ५ जेठ २०८३, ११:४५ AM
फन्ट
हर्क साम्पाङले संसदमा आज पनि देखाए पर्चा

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि पर्चा देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् । 

मंगलबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफ देखि बनाउनुपर्छ र प्रश्न देखि भाग्न पाइदैन भन्ने लेखिएको पर्चा देखाएर सभामुखको ध्यानाकर्षण गराएका थिए । 

उनले यसअघि सोमबार पनि यस्तै पर्चा देखाएर विरोध गरेपछि सभामुखले संसदमा पर्चा देखाएर विरोध गर्न नपाइने भन्दै सचेत गराएका थिए । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

2 comments · join the conversation

J

Jeevan

·

Yesta ko news halne kasto news ho yo feri.. ali chahido news halam hai... Natra next time no rewal.

MK

Manoj Kumar paudel

·

Pagal ho khate