• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । 

बाबुरामको पार्टी बिभाजित, महेन्द्रराय र गंगानारायण माओवादीमा समाहित

बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी बिभाजित भएको छ । 

के सेयर बजारलाई नै पुर्णकालिन (Full-time) पेशा बनाउन सकिन्छ? (शिव चन्द्र को विचार)

यो लेख शिव चन्द्रको फेसबुक ह्यान्डलबाट लिइएको हो जहाँ उनले सेयर बजारलाई पुर्णकालिन पेशा बनाउन सकिन्छ कि नाई भनेर आफ्नो विचार प्रस्तुत गरेका छन् ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

सुन काण्डमा अनावश्यक नाम जोडेको भन्दै पूर्व महानिरीक्षक खनालले दिए मीडिया बिरुद्द अदालत जाने चेतावनी

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले सुन तस्करी प्रकरणमा मिडियाले अनावश्यक रुपमा आफ्नो नाम जोडेको भन्दै मिडिया विरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, २ चैत । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

मन्त्री भएको एक साताभित्रै वर्षमानको अर्को एक्सनः दूग्ध किसानले तत्काल पाउने भए भुक्तानी

काठमाण्डौं, २ चैत । अर्थ मन्त्रालयले दूग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । 

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन धापासीबाट पक्राउ

काठमाडौं, २ चैत । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

पार्टी सभापतिबिरुद्ध कुनै उजुरी परेको छैनः श्रममन्त्री आर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार अरोप लगाइएको बताउनुभएको छ । 

काँग्रेसले म माथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा छुः उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा रहेको बताउनुभएको छ ।

  • 1
  • .. ..

  • 429
  • 430
  • 431
  • 432
  • 433
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com