• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

श्रीकृष्ण विकको हिरासतमा मृत्यु प्रकरणमा १० प्रहरीलाई कारबाहीको सिफारिस

इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ ।

प्रधानमन्त्री संसदमा आउने तयारीमा हुनुहुन्छ- सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै विपक्षी दलहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।

घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा दायर

विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको अवरोध, प्रतिनिधि सभा १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

उखु किसानको भुक्तानी तत्काल गर्न सरकारसँग अमरेशकुमार सिंहको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उखु किसानको बाँकी भुक्तानी तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

आरेन राईको सरकारलाई प्रश्न- जीवी राई कहिले पक्राउ पर्छन् ?

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई जीवी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका छन् ।

स्नो रिभर्सको आइपिओ बाँडफाँड

स्नो रिभर्स लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको अर्धवार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने अनुमान

लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको अर्धवार्षिक आर्थिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान गरिएको छ ।

  • 1
  • .. ..

  • 38
  • 39
  • 40
  • 41
  • 42
  • .. ..

  • 477
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com