• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

पूर्वराजालाई काठमाडौं महानगरद्वारा ७ लाख ९३ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ।

प्रहरीद्वारा तीनकुनेमा प्रहार गरिएको अश्रु ग्यास म्याद गुज्रिएको

प्रयोग गरिएको केही अश्रु ग्यासकाको म्याद तीन वर्षअघि नै सकिएको भेटिएको छ।

राजावादी जुलुसमा प्रहरीको अश्रुग्याँस प्रहार

तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

काठमाडौंको तिनकुनेमा राजावादीहरूको प्रदर्शन, सुरक्षा सतर्कता बढाइयो

काठमाडौंको तिनकुनेमा राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरू भेला हुन थालेका छन्।

प्रचण्डसहित शिर्ष ४ नेताले मात्रै सम्बोधन गर्ने, ७ ठाउँवाट जुलुस सुरू हुदैँ

समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।

सुनचाँदी दुवैको बढयो मुल्य

आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ । 

पूर्वराजासँग दुई घन्टा ‘छलफल’पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईं भए ‘जनकमाण्डर’!

‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौंको तीनकुनेमा 'नागरिक जनविद्रोह' घोषणा गर्ने तयारी गरिएको छ।

१८ वर्षसम्म संक्रमणकालिन न्याय नटुंगिदा अन्तराष्ट्रियस्तरमा मुख देखाउन लाज भइसक्याेः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन ।

  • 1
  • .. ..

  • 226
  • 227
  • 228
  • 229
  • 230
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com