• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

आज सामान्य घट्यो सुनको भाउ

नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ ।

आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

आज आईपीएल २०२५ मा पहिलो पटक ती दुई खेलाडी आमनेसामने हुने समय आएको छ, जसमा ५३.७५ करोड भारतीय रुपैयाँ खर्च भएको छ ।

प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री

उपप्रधान तथा सहकारी बिकास मन्त्री प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ। 

कुलमान र शाक्यको रिट २ न्यायधिसको इजालसमा

कुलमान घिसिङ र  हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

सुनको भाउ बढेको बढयै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक

पछिल्लो समय सुनको भाउ बढेको बढयै छ ।

अमेरिका जाने पर्यटक घटन थाले, अमेरिकालाई १८ अर्ब डलर घाटा हुने प्रक्षेपण

अमेरिका सधैं विश्वको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य मध्ये एक भएको छ, तर पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको संख्या घटेको छ।

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण टोलीमा २१ जना रहने

प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड प्रस्थान गर्दैछन् ।

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य समायोजन, डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

नेपाल आयल निगमले सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ।

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

तीनकुने घटनापछि सरकार आक्रामक : नेताहरूलाई राज्यद्रोहको मुद्दा, कसैलाई नछोडिने

काठमाडौंको तीनकुनेमा राजसंस्था पुन:स्थापनाको आन्दोलन हिंस्रक बनेपछि सरकार आक्रामक बनेको छ।

  • 1
  • .. ..

  • 224
  • 225
  • 226
  • 227
  • 228
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com