• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।

काठमाडौँ उपत्यकाको खानेपानी वितरण अवरुद्ध

हेलम्बुका स्थानीयवासीले मेलम्ची खानेपानी आयोजनाबाट पानी पथान्तरण पूर्ण रूपमा बन्द गरेपछि काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रभावित भएको छ।

त्रिवेणी सिन्थेटिकले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ ।

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक आज र भोली चितवनमा हुदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ ।

मस्कको एक ट्रिलियन डलरको पारिश्रमिक प्याकेज अनुमोदन

अमेरिकी कम्पनि टेस्ला इंकका शेयरधारकहरूले प्रमुख कार्यकारी अधिकृत एलन मस्कको लागि १ ट्रिलियन डलरको पारिश्रमिक प्याकेजलाई अनुमोदन गरेका छन् ।

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु- प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।

भ्याट रकम हिनामिना गरेका कर अधिकृतसहित दुई जनाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत २ जना र निर्माण सेवा प्रालिविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

रवि र छविलालको मुद्धामा जिल्ला अदालतको आदेश र मुद्धासँग सम्बन्धि फाइल पेश गर्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्धामा जिल्ला अदालत रुपन्देहीले जारी गरेका आदेशसहित मुद्धासँग सम्बन्धित फाइल झिकाउन आदेश भएको छ ।

बालेनविरुद्ध एमाले निकट युवा संघको साइबर ब्युरोमा जाहेरी

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएको छ ।

करदाता सेवा कार्यालयहरू खारेज, कसरी लिने सेवा ?

आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालय खारेज गरिएको छ । 

  • 1
  • .. ..

  • 145
  • 146
  • 147
  • 148
  • 149
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com