नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति सार्बजनिक गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार, कृषि उत्पादन, कृषि सेवा र बजारीकरणलाई एकीकृत योजनामार्फत अघि बढाउन छलफल गरेका छन्।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गर्दैछ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षामार्फत निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह हुने कर्जाको सीमा बढाएको छ
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुलुकमा मुद्रास्फीति नियन्त्रणमा रहेको, विदेशी मुद्रा सञ्चिति बलियो बनेको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहे पनि निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको जनाएको छ।
नेपाल सरकार र एसियाली विकास बैंकबीच दुई वटा विकास आयोजनाका लागि कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदन अनुसार देशभरको घरजग्गा बजारमा उल्लेखनीय सुधार देखिएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
.. ..