मौद्रिक नीति आजै सार्बजनिक हुदै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गर्दैछ ।

Artha Kendra Artha Kendra
मंगलबार, २३ असार २०८३, ३:६ PM
फन्ट
मौद्रिक नीति आजै सार्बजनिक हुदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्बजनिक गर्दैछ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीति केहि बेरमा सार्बजनिक गर्ने जनाएको छ ।

यस पटकको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी नियामकीय व्यवस्था समावेश नगरिने र मौद्रिक नीतिमा मौद्रिक उपकरण तथा समष्टिगत आर्थिक व्यवस्थापनसँग सम्बन्धित विषयलाई मात्र प्राथमिकता दिइने बताइएको छ ।

राष्ट्र बैंकले कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रको लगानी विस्तारलाई सहज बनाउने उद्देश्यसहित लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ । 

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.