• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

बजेट भाषणपछि भारतको शेयर बजारमा उच्च गिरावट

भारतमा बजेट सार्बजनिक हुनासाथ शेयर बजारमा ठुलो गिरावट आएको छ ।

स्लोभाकिया कसरी बन्यो विश्वको कार उत्पादनको हब ?

मध्य युरोपको सानो देश स्लोभाकियाले पूर्वी युरोपको समाजवादी युगमा एक समय अकल्पनीय रूपमा कल्पना गर्न नसकिने विश्वव्यापी अटोमोबाइल उद्योगमा स्थान हासिल गरेको छ ।

सुन तोलाको १८ हजार ८ सयले र चाँदी १५ सय ६५ ले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

बालेनसँग प्रचारमा हिडेका दिनेश सिटौला बेहोस, सेनाको जहाजबाट काठमाडौँ लगियो

सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहसँगै गएका दिनेश सिटौला अचानक बेहोस भएपछि उपचारका लागि काठमाडौं लागिएको छ ।

शहिदप्रति सम्मान गर्दै आज देशभर शहिद दिवस मनाइँदै

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिदप्रति सम्मान गर्दै देशभर आज शहिद दिवस मनाइँदै छ ।

फेरी कसैले शहिद बन्नु नपरोस्- बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पटक-पटक व्यवस्था फेरिएपनि सत्ताको चरित्र नफेरिएको बताएका छन् ।

बेलायत र चीनको व्यापार सम्झौता बारे ट्रम्पको टिप्पणी- 'धेरै खतरनाक'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग सम्झौता गर्नु धेरै खतरनाक भएको बताएका छन् ।

सुन तोलाको २० हजार ५ सयले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

मुग्लिन–नारायणगढ खण्डमा बस दुर्घटना अपडेट: घाइते ३८ जनाको उपचार हुदै

दाङबाट काठमाडौंतर्फ गइरहेको बस आज बिहान चितवनमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

अस्पतालको सिटी स्क्यान खरिदमा भ्रष्टाचार, १९ जनाविरुद्ध मुद्धा दायर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जना र हिमालयन मेडिटेक प्रालिविरुद्ध सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा दायर भएको छ

  • 1
  • .. ..

  • 103
  • 104
  • 105
  • 106
  • 107
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com