काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिप्पणीको जवाफ दिएका छन्।
काठमाडौंका मेयर बालेन्द्र शाह उर्फ बालेनले कमेन्ट गर्दा पूर्व प्रधानमन्त्री केपी ओलीकाे फेसबुक पोस्ट मा रियाक्सन, कमेन्ट र शेयरको बाढी आएको छ।
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.