सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि भदौ २५ गतेदेखि आईपीओ (सार्वजनिक निष्काशन) खुला गर्ने भएको छ।
सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि खुलेको आईपीओमा आवेदन दिने समय आज (भदौ १ गते) बैंकिङ समयपछि सकिँदैछ।