सुर्योदय ओमी लघुवित्त बित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।