समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार (आज) अन्तिम दिन रहेको छ ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
समता घरेलु लघुवित्त वित्तीय संस्थाले (SAMATA) जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आवेदन दिन आज अन्तिम दिन रहेको छ।