समता घरेलु लघुवित्तको बोनस सेयर घोषणा

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, २५ पुष २०८१, ११:११ AM
फन्ट
समता घरेलु लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं, पौष २५ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यस संस्थाको पुस २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

 उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि समता घरेलुले आर्थिक वर्ष २०७९–८० मा ५.७१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.