नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले जारी गरेको सामुहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंगलबार (आज) देखि आइपीओ बिक्री खुला गरेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।