कालिन्चोक हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्कासनको बाँडफाँड आज सम्पन्न भएको छ ।
कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त गरेको छ।