बागलुङ बस दुर्घटना : मृतकको संख्या आठ पुग्यो, अधिकांश घाइतेको अवस्था गम्भीर
ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार बिकले जानकारी दिए ।
उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर छ ।

रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.