मुस्ताङ यात्रामा निस्किए प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ यात्रामा निस्किएका छन्।

Artha Kendra Artha Kendra
शुक्रबार, ५ भदौ २०८३, १२:४४ PM
फन्ट
मुस्ताङ यात्रामा निस्किए प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ यात्रामा निस्किएका छन्।

प्रधानमन्त्री शाह शुक्रबार अपराहन्न धादिङको गजुरीस्थित नेपाली सेनाको भैरवनाथ गणमा केही समय रोकिएर फेरि पोखरातर्फ लागेका हुन्।

उच्च सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह निजी यात्रामा निस्किएका छन्। निजी यात्रा भएकाले जिल्लाका सुरक्षा निकायमा कुनै खबर नगरिएको बताइएको छ। कास्कीको सुरक्षा संयन्त्रले पनि प्रधानमन्त्रीको आगमनबारे कुनै पूर्वजानकारी नभएको बताएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.