कीर्तिपुरमा रोकिराखेको निजी गाडीमा आगलागी, चालकको मृत्यु

कीर्तिपुरको ट्याङलाफाटमा एक निजी गाडीमा आगलागी भएको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, ५ श्रावण २०८३, १२:५१ PM
फन्ट
कीर्तिपुरमा रोकिराखेको निजी गाडीमा आगलागी, चालकको मृत्यु

काठमाडौं । कीर्तिपुरको ट्याङलाफाटमा एक निजी गाडीमा आगलागी भएको छ ।

कीर्तीपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा  बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको हो ।

आगलागी भएको निजी कारका चालक सीट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका छन् ।

 मृतकको अन्य पहिचान हालसम्म खुलेको छैन । प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको बताएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

S

Siuu

·

Yo ta murder ho. No investigation needed. Yemale hunu parcha