माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, २९ फाल्गुण २०८०, ११:४ AM
post-image

काठमाडाैं, २९ फागुन । माउन्टेन इनर्जी नेपाल लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधबार फागुन ३० गते बुक क्लोज गर्दैछन् । यी कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १३ गते साधारण सभा बोलाएको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}